Live on
Your Voice, Your Power
दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिकाले बर्खायाम सुरु भएसँगै सडक संरक्षण गर्न सडक हेरालु परिचालन गरेको छ। वर्षाद्को समयमा पालिकाभित्रका मुख्य मुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरीएको हो । गाउँपालिकाले पालिकाभित्रका प्रत्येक वडामा दुई जनाका दरले १६ जना सडक हरालुको व्यवस्था गरिएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।सडक मर्मत संहार…