समाचार Archives | Page 6340 of 7881 | Khabarhub Khabarhub

सय जनाबाट प्लाज्मा र रक्तदान

विराटनगर– कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९ सङ्क्रमितमा हुने रगत अभावको अवस्था अन्त्य गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । प्रमुख पराजुलीले…