समाचार Archives | Page 6342 of 7761 | Khabarhub Khabarhub

बहुमत सचिवालय सदस्यहरुले ओलीलाई बुझाए २ पृष्ठ लामो पत्र

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका छन् । दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रचण्ड नेतृत्वको टोलीले दुई…