समाचार Archives | Page 6343 of 7761 | Khabarhub Khabarhub

कैलाश गाउँपालिकाले तीन वर्षमा बनायो ३१ वटा कानून

मकवानपुर- मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले उक्त पालिकाको सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानून बनाएको छ । तीन वर्षमा निर्माण गरिएको ३१ वटा कानून कार्यावन्यनमा आएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानका अनुसार प्रशासकीय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाएको छ ।…