Live on
Your Voice, Your Power
एजेन्सी- प्रिमियर लिग फुटबलमा साउथह्याम्टन ब्राइटोनलाई पराजित गर्दै पाँचौँ स्थानमा उक्लिएको छ । सोमबार राति साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको हो । बराबरीतर्फ उन्मुख खेलमा ड्यानी इग्सले साउथह्याम्टनका लागि विजयी गोल गरेका थिए । खेलमा अग्रता २६औँ मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत लिएको थियो ।…