समाचार Archives | Page 6353 of 7759 | Khabarhub Khabarhub

कतारमा उत्कृष्ट काम गर्ने तीन नेपालीलाई १५ हजार कतारी रियालसहित सम्मान

दोहा- कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने तीन नेपाली श्रमिकलाई सम्मान गरेको छ । १० वर्ष लामो सेवामा उत्कृष्ट कार्य गरेको भन्दै कम्पनीले बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदलाई जनही १५ हजार कतारी रियालसहित सम्मान गरेको हो । श्रमिकहरुलाई सम्मान गर्दै कम्पनीका मालिक नासर अली अल अलीले भने …