समाचार Archives | Page 6359 of 7874 | Khabarhub Khabarhub

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ– कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अहिले मन्त्रालेले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको हो । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिएको भए पनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन…