समाचार Archives | Page 6369 of 7756 | Khabarhub Khabarhub

देशभर ३१ हजार ८९८ जना संक्रमित होम आइसोलेसनमा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३१ हजार ८ सय ९८ जना  कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ। बिहीबारसम्म सक्रिय संक्रमित रहेका ३८ हजार ९५२ मध्ये ३१ हजार ८९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ७६ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ६…