Live on
Your Voice, Your Power
महोत्तरी- ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा तनाव चुलिएपछि जारी गरिएको निषेधाज्ञा अवज्ञा गर्दै बर्दिवासमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईँका अनुसार प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का एक जवान घाइते भएका छन् । प्रदर्शनकारीले…