समाचार Archives | Page 6384 of 7870 | Khabarhub Khabarhub

कोरोना महामारीबीच फास्ट ट्रयाक निर्माणले गति लिँदै (फोटो फिचर)

काठमाडौँ- कोरोना कहरकाबीच राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाकको काम जारी छ । महामारीले पनि नरोकिएको काठमाडौँ-निजगढ फास्ट ट्रयाक (द्रुत मार्ग)को काम समयमै अर्थात् २०८०/०८१ मा सकिनेमा नेपाली सेना विश्वस्त देखिन्छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको फास्ट ट्रयाक ७२.५ किलोमिटरको हुनेछ । फास्ट ट्रयाकले बागमती र प्रदेश-२ का चारवटा जिल्लाहरु (ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा) छुन्छ…