Live on
Your Voice, Your Power
नवलपरासी– धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित झोलुङ्गे पुलबाट आश्रमसम्म पुग्न पैदलमार्ग निर्माण गरिएको हो । नारायणी नदीमाथि बनेको झोलुङ्गे पुल तरेर नेपालकै बाटो हुँदै वाल्मीकि आश्रम पुग्नका लागि नयाँ पैदलमार्ग निर्माणमा त्रिवेणीका स्थानीय श्रमदानमा जुटेका थिए । वाल्मीकि आश्रम जाने गोरेटो बाटो बनाउन विनय…