समाचार Archives | Page 6392 of 7753 | Khabarhub Khabarhub

अमेरिकामा ८५ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २७ हजारको मृत्यु

काठमाडौं - अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३ हजार ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८५ लाख ८४ हजार ८१९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख २ हजार ११६ जना संक्रमणमुक्त भएका छन्…