Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय सुरक्षा परिषदको बैठक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषदको बैठक आजै ४ बजे बस्ने तयारी भएको छ । बैठकमा देशमा विकसित भएको पछिल्लो घटनाक्रमको बारेमा छलफल हुने स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुनेछन् । समग्र…