Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा लकडाउन गरेर अमेरिकीलाई डिप्रेशन हुन नदिने बताएका छन् । नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुनेर लकडाउन चाहिरहेको बताए । ट्रम्पले भने, ‘जो बाइडेनले वैज्ञानिकको कुरा सुनेर कोरोना भाइरस सामु…