समाचार Archives | Page 6406 of 7855 | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपात

काठमाडौँ- पश्चिमी वायुको प्रभावले अहिले देशका केही प्रदेशमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको महाशाखाले जनाएको छ । यस्तै प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली भएको छ…