Live on
Your Voice, Your Power
काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-० गोलले पछाडि परेको छ । खेलको १० मिनेटमा बंगलादेशका नवाबले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग भिड्दै छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गतको खेलमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग भिडिरहेको छ । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र…