Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा आफ्नो कार्य क्षेत्रको अनुभव सुनाएका छन् । उनले त्यहाँ रहेका तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन आफूले लामो सैनिक सेवामा पाएको सफलता र प्राप्त अनुभवहरु सुनाएका हुन । शक्रबार साँझ स्वदेश फर्किएका सेनाध्यक्ष नरवणेलाई त्रिभुवन…