समाचार Archives | Page 6416 of 7858 | Khabarhub Khabarhub

डा. गोबिन्द केसीलाई कोरोना पुष्टि

काठमाडौं- डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको शंका लागेपछि हिजो गरिएको पीसीआर परीक्षणमा आज रिपोर्ट पोजेटिभ आएको हो । डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। “केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको…