समाचार Archives | Page 6425 of 7738 | Khabarhub Khabarhub

कोरोना संक्रमित ७५ जना भेन्टिलेटरमा, ३१८ को आइसीयुमा उपचार हुँदै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन् । आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसीयु र ५७ जना भेन्टिलेटर, प्रदेश ५…