Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व बैंकले नेपालमा गरिबी झन् चर्कने दावी गर्दै रिपोर्ट सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार २०२१ मा नेपालको गरिबी झर्नै चर्कने छ। विश्व बैंकको रिपोर्ट अनुसार कोरोनाको महामारीको विनाशकारी असर जारी रहेकाले दक्षिण एशिया तथा नेपालमा यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ। जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका…