समाचार Archives | Page 643 of 6971 | Khabarhub Khabarhub

बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदको चासो बढ्याे

महोत्तरी- महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदहरुले चासो देखाएका छन् । पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका छन् । कर्विन्सले १९८५ मा बर्दिवास ३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै…