Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलवार एकैपटक ३ हजार ४ सय घटेको सुनको मूल्य आज फेरि उकालो लागेको हो । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार थियो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज तोलामा एक सयले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य…