Live on
Your Voice, Your Power
काठमाडौं – प्रदेश पाँचका मुख्यमन्त्री शंंकर पोखरेलले निर्णयमा चित्त नबुझे विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा नयाँ संरचना निर्माण गरेर यस प्रदेशका बासिन्दाको साझा मनोविज्ञान तयार पारिने बताए । उनले भने, 'बुटवलबाट राजधानी सार्न लागेको होइन ,भालुवाङमा स्थायी संरचना नबन्दासम्म त्यहीं रहन्छ,…