Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामीहरुको उपचार गर्ने अस्पताललाई उपचार सामग्री बाड्ने भएको छ । महाविर पुनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अमेरिकाको स्टानफोर्ड विश्वविद्यालय र अमेरिकामा रहेका नेपालीले पठाएको सामान वितरण गर्न लागेको जानकारी दिए । यी सामानहरु कोरोनाले संक्रमित बिरामीहरुलाई उपचार गर्ने अस्पतालहरुको आईसीयूलाई मात्र ४/४ वटाका दरले दिईने पुनले बताए…