Live on
Your Voice, Your Power
एजेन्सी- राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको 'मोस्ट भ्यालुएबल प्लेयर' घोषित भएका छन् । दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर 'मोस्ट भ्यालुएबल प्लेयर' चुनिएका हुन् । इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड केएल राहुलले जिते । सुपर स्ट्राइकर अवार्ड केइरन पोलार्ड र पावर प्ले अवार्ड ट्रेन्ट बोल्टले जिते…