समाचार Archives | Page 6456 of 7881 | Khabarhub Khabarhub

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल बेच्दै

काठमाडौँ- नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । राष्ट्र बैंकले बोलकबोलबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज दिउँसो २ बजे बोलकोबल  गरेर मंगलबार ट्रेजरी बिल विक्री गरिने जनाइएको छ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि रू. १० करोड र १८२ दिनका…