समाचार Archives | Page 6457 of 7881 | Khabarhub Khabarhub

रोनाल्डोको गोलमा युभेन्टसको बराबरी

एजेन्सी- इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले लाजियोसँग १-१ गोलको बराबरी खेलेको हो । लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकिएको हो । पहिलो हाफको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै…