Live on
Your Voice, Your Power
जनकपुरधाम – आज जनकपुरधाममा परीक्षणका लागि आइरहेको रेलमा नेपालको झण्डाको रंगको समिश्रण छ । यो रेल भारतबाट नेपाल आइरहेको छ । सात वर्षदेखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयहरू खुशी देखिएका छन् । नेपालमा रेल आएपछि कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत तारिफ गरेका छन् । यो रेलको काम तीन चरणमा भइरहको छ…