Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कोरोना संक्रमित नेपालको पहिलो अन्तर्राष्टिय पदक विजेता खेलाडी जीतबहादुर केसीको स्वास्थ्य अवस्था बुझेको छ। आइतबार संघका अध्यक्ष दीपक श्रेष्ठ र निवर्तमान अध्यक्ष दीपक विष्ट केसीलाई भेट्न उनको निवास पुगेका हुन् । सामाजिक दूरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिएका हुन्। ७२ वर्षे केसीले संक्रमण भए पनि आफूलाई…