Live on
Your Voice, Your Power
काठमाडौँ - भारत र चीनका सेनाबीच लद्दाखमा फेरि झडप भएको छ । पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच धकेलाधकेल भएको बीबीसी हिन्दीले जनाएको छ । झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको छ। झडपमा के कति हताहती भयो भन्नेबारे अहिलेसम्म केही पनि खुलाइएको छैन । भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि…