Live on
Your Voice, Your Power
काठमाडौं- जिल्ला प्रशासन कार्यालय नवलपरासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकद्वारा जारी विज्ञप्तिमा शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिनका लागि निषेधाज्ञा लागू हुने जनाइएको छ । निषेधाज्ञाको समयमा मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता…