Live on
Your Voice, Your Power
मनिला- रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेसँगै उक्त खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने बताएका हुन् । राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई उक्त खोपको लगाउँदा कोरोनाको संक्रमण निको भएको बताउँदै पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेका…