समाचार Archives | Page 6590 of 7687 | Khabarhub Khabarhub

बुटवलमा मृत्यु भएका कपिलवस्तुका युवाको कोरोना नेगेटिभ

बुटवल - बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कपिलवस्तुका युवामा कोरोना नेगेटिभ आएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ बस्ने वर्ष २३ का प्रदीप तेलीको उपचारकै क्रममा कोरोना अस्पतालमा मृत्यु भएको थियो। उनमा कोरोना संक्रमण आशंका भएपछि स्वाब निकालेर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो । तेलीसहित कपिलवस्तुका २ जनाको उपचार…