Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना संक्रमण मुक्त भएका आधिकांस मानिसको फोक्सोमा समस्या देखिएको छ । चीनको उहान शहरका कोरोना मुक्त ९० प्रतिशत मानिसको फोक्सो क्षति भएको रिपोर्ट सार्वजनिक भएको छ । वुहान विश्वविद्यालयको एक टोलीले अप्रिल महिदेखि झोङ्गनान अस्पतालका १०० जना बिरामीमाथि निरिक्षण गरिरहेका छ । एक बर्षको कार्यक्रमको पहिलो चरण जुलाईमा समाप्त भयो। पहिलो चरणको नतीजामा बिरामीको…