Live on
Your Voice, Your Power
काठमाडौं- बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र जारी गरेको छ । घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको हो । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा…