Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव नियालिरहेको बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर पत्रकारसँग कुराकानी गर्दै उनले भारत - चीनबीचको तनावलाई नियालीरहेको र आवश्यक परे सहयोगका लागि इच्छुक रहेकोसमेत उनले जनाएका छन् । ‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारत र चीनसँग कुरा गरिरहेका छौं । यी…