Live on
Your Voice, Your Power
काठमाडौं – यूएई – काठमाडौं पाँच सय डलरमा उडान गर्ने एयर अरेबियाको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अस्वीकार गरेको छ । मन्त्री योगेश भट्टराईले उक्त प्रस्ताव नेपाल एयरलाइन्सको भन्दा महङ्गो भएको उल्लेख गर्दै अस्वीकार गरिदिएका हुन्। नेपाल एयरलाइन्सले दुबईबाट काठमाडौं प्रति डलर ३ सय ६० डलरमा गर्दैछ। यसअघि जुन ५ तारिखमा एयर अरेबियाले…