Live on
Your Voice, Your Power
काठमाडौं– सुरुका दिनमा राम्रै नाफामा गएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमलाई राजनीतिज्ञ, विभागीय मन्त्रीहरू र कर्मचारीहरूले आफ्नो स्वार्थमा प्रयोग गर्दा निगम बद्नामीको बाटोमा छ । एकपछि अर्को काण्ड मच्चिने गरेको निगम अहिले अधोगतिमा छ । साँघुरिँदै गएको सेवा क्षेत्र, घटदो विमान संख्या र अस्तव्यस्त व्यवस्थापन पक्षलाई हेर्दा यतिबेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम इतिहास…