Live on
Your Voice, Your Power
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डाक्टर शशांक कोइरालाले नेपालको भूमि जारी गर्नु नेपालको राष्ट्रियताको पक्ष रहेको भन्दै त्यसका कारण सम्बन्ध बिग्रन दिन नहुने बताएका छन् । संसदमा जारी संविधान संसोधन विधेयकको दफावार छलफलमा भाग लिदै सांसद कोइरालाले नेपाल भारत सम्बन्ध सामाजिक राजनीतिक स्तरमा रहेको बताए । उनले नक्सा जारी गरेकै कारण सम्बन्ध विगार्न…