Live on
Your Voice, Your Power
काठमाडौ - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । मुलुकभर स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भू-भागमा दिउँसो वर्षा हुने महाशाखाले जनाएको छ । सोमबार बिहान प्रदेश ५ र २ नम्बर प्रदेशका भू-भागमा मौसम सफा रहे पनि अन्य स्थानमा…