Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- लगातारको वर्षासँगै आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको ढोका (टनेल १७) फुट्दा भेलमा बेपत्ता भएका दुई जनाको खोजी जारी रहेको छ । खानेपानी आयोजनाको टनेल फुट्दा घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनालको ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भएका सवारी चालक राधाकृष्ण थापामगर र इञ्जिनीयर सतिश गोहितको…