Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षारोपण गरेकी छिन् । दिवसको अवसरमा शीतल निवास परिसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ । यसैबीच दिवसकै अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले गोठाटारको पुलसँगैको नदी किनारमा सफाइ गरेको छ । नदी किनारका…