Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता रहेको टिप्पणी गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सभापतिलाई सहकारी ठगीबाट जोगाउने चिन्तामा रहेको पार्टीले देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् । …