Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण नफैलिएको बताएका हुन् । डा गौतमका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था हेर्न स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न स्थानमा ४ हजार ८ सय जनाको नमुना…