Live on
Your Voice, Your Power
काठमाडौं - मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापीय रेखाको प्रभावले वर्षा भइरहेको हो । महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म नै मुलुकका पूर्वी, मध्य तथा…