समाचार Archives | Page 67 of 7843 | Khabarhub Khabarhub

जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा स्रोत आवश्यक : वनमन्त्री

काठमाडौं- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् ।  ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ले आज आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनको प्रभावलाई  सम्बोधन गर्न जलवायु वित्तीय स्रोत आवश्यक रहेको बताएका हुन् ।  जलवायु परिवर्तनको सामना गर्दै दिगो आर्थिक वृद्धि र खाद्य सुरक्षालाई प्रवर्द्धन गर्न…