Live on
Your Voice, Your Power
ललितपुर- ललितपुर महानगरभित्रका अत्यावश्यक पसलहरू बिहानदेखि साँझसम्म खोल्न पाइने भएको छ। महानगरपालिकाको संयोजनमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, विग स्टोर संचालक तथा सुरक्षा निकायका पदाधिकारीबीच बसेको बैठकले बिहानदेखि साँझसम्म पसल खोल्न दिने निर्णय गरेको हो। महानगरले २९ वटै वडाका ठूला खाद्य स्टोर, किराना पसल, फलफूल तथा तरकारी, औषधिजस्ता अतिआवश्यक पसलहरू खोल्न दिने भएको हो । ठूला…