समाचार Archives | Page 6720 of 7684 | Khabarhub Khabarhub

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं– पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिए । डा. शर्माका अनुसार आत्महत्याको प्रयास गरेका ती युवकलाई असार २० गते पाटन अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो…