Live on
Your Voice, Your Power
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको २ वर्ष नपुग्दै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले छिन्नभिन्नको अवस्थामा पुगेको नेकपालाई फुटबाट जोगाउने प्रयासस्वरूप आज अध्यक्षद्वयबीच निर्णायक वार्ता हुन लागेको हो । स्रोतकाअनुसार आज हुने भनिएको निर्णायक…