Live on
Your Voice, Your Power
काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै अछाम, बैतडी, बझाङ, डोटी, कैलाली र कंचनपुरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु मध्ये ९ जना महिला र ३० जना पुरुष रहेका छन् । नयाँ थपिएका संक्रमित मध्ये ३ जना बालबालिका समेत…